Lyrics

PDF CHORDS chorus 42

Uhale Malai Satyanasko Khadal

उहाँले मलाई सत्यनाशको खडाल र
दलदले हिलोबाट तानेर निकाल्नुभयो,
उहाँले मेरा खुट्टाहरुलाई चट्टानमाथि बसाल्नुभयो
उहाँले एउटा नयाँ गीत मेरो मुखमा हालिदिनुभो’
हाम्रो परमेश्वरको स्तुति (४)